सम्पादकीय

सकारात्मक सन्देश

नेपाल आर्थिक अवस्थाले कमजोर बन्दै गएको छ भन्ने विषयहरू कतिपय रूपमा स्वीकार गर्न सकिने विषय होलान् । नेपालको अर्थतन्त्रमा मात्र हैन अल्पविकसित मुलुकहरूमा कोरोना सङ्क्रमणको लामो समस्याका कारण अधिकांश विकसित र अल्पविकसित देशहरूमा अर्थतन्त्र...

पुरा पढ्नुहोस
आय वृद्धि अभियान जरुरी

सङ्घीयता आएसँगै तीन तहका सरकारहरूको खर्च विवरण अत्यधिक मात्रामा वृद्धि भएको छ । तीन तहका सरकारले गर्नुपर्ने काम जतिको प्रभावकारी हुनुपर्ने थियो सोही अनुसार हुन नसकेको गुनासो बढेको भए पनि विकासका कामहरूमा भने केही...

पुरा पढ्नुहोस
प्रणालीमै सुधार अहिलेको आवश्यकता

हरेक मुलुकहरूको विकासका लागि स्थायी रूपमा बलियो राजनीति शक्ति र पाँच वर्ष सम्मको लागि स्थायी सरकारको आवश्यकता पर्दछ भन्ने कुरा अहिले जनताले पनि महसुस गरेको अवस्था छ । नेपाल जस्ता अल्पविकसित मुलुकहरूमा जो सरकारमा...

पुरा पढ्नुहोस
दुःख नगर्ने वानीले समस्यामा पत्रकारिता

जनताका खास समस्याहरूको उठान गर्ने, आवाज विहीनहरूको आवाज बोल्ने, लुकेर गरिएका अनियमितता र भ्रष्टाचारका विषयहरूको गहिरो खोज अध्ययन र अनुसन्धान गर्ने यस्ता विषयहरू उठान मात्र हैन उठान गरिसकेपछि त्यसको निष्कर्षमा पुग्ने बेलासम्म खबरदारी गर्ने...

पुरा पढ्नुहोस
जिल्लाका नागरिकलाई धोका नहोस्

दैलेख अहिले पनि प्रशस्त मात्रामा स्रोत साधनहरूले भरिपूर्ण जिल्ला हो । दैलेखमा भएको पानी र खानीको मात्र राम्रोसँग सदुपयोग गर्ने हो भने दैलेखका आम नागरिकहरूको आर्थिक अवस्था सुधारमा निकै ठुलो सहयोग पुग्ने देखिएको छ...

पुरा पढ्नुहोस
नयाँ दलहरूलाई नयाँ चुनौती

पछिल्लो राजनीति घटनाक्रमले नयाँ दलहरूमा जनताले गरेको आशा र विश्वास बिस्तारै सेलाउँदै गएको हो कि भन्ने विषय जटिल बनेको छ । दलहरूले बाहिर भन्न नसके पनि भित्र भित्र यो विषयलाई महसुस गरेको अवस्था छ...

पुरा पढ्नुहोस
प्रशोधन केन्द्र दैलेखमै होस

नेपालकै आर्थिक अवस्था सुधार गर्ने महत्वपूर्ण परियोजनाका रूपमा गणना गरिएको दैलेखको पेट्रोलियम अन्वेषण परियोजनाले मूर्त रूप लिने तयारी रहेको छ । विगत लामो समयदेखि दैलेखको पञ्चकोशी क्षेत्रमा निरन्तर बलिरहेको ज्वालाको बारेमा खानी तथा भू...

पुरा पढ्नुहोस
सहर सुन्दर गाउँ हराभरा गराऊँ

सहर लाखौँको रहर हो सहर अनिवार्य पनि छ, किनकि भौतिक पूर्वाधार, सुविधा, रोजगारी, अवसर लगायतका विभिन्न संम्भावनाहरु सहरमै केन्द्रित हुने गर्दछन् । पछिल्ला दिनहरूमा सहरको रहर धेरैलाई छ, अधिकांशलाई कसरी धन कमाउने छिटो धनी...

पुरा पढ्नुहोस
नयाँ उपायको खोजी गरौँ

नेपाल जस्तो अल्पविकसित मुलुकमा आयातको अंश एकदमै धेरै देखिएको छ भने निर्यातको अंश हेर्दा अत्यधिक कम   छ । यहाँ एउटा मात्र विषयलाई उठान गर्ने हो भने पनि अरबौँको निर्यात गर्नुपर्ने अवस्था छ भने नेपालमा...

पुरा पढ्नुहोस
कर्णाली पर्यटन जडीबुटी र ठुला विकास पहिलो मुद्दा बन्नै सकेनन्

सङ्घीयता पछिका सरकारहरूले गर्नुपर्ने काम केही फरक र केही परिस्थिति बुझेर गर्नुपर्ने थियो । जति वेला हरेक जिल्लामा ५५ देखि ६० वटा गाउँ विकास समिति थिए, त्यो संरचना पूर्ण रूपमा परिवर्तन भएर, गाउँपालिकाबाट स्थानीय...

पुरा पढ्नुहोस